से.मु. पति तालिमको प्रथम प्रवचन

मिति २०८०।११।२९ गते यस तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण ढकालको प्रमुख आतिथ्यतामा "सि.सं. ४४ से.मु.पति तालिम (स.प्र.ब.ह.) "को  प्रथम प्रवचन कार्यक्रम सम्पन्न भएको छ । ७ हप्ता अवधिको उक्त तालिममा ३८ जना सशस्त्र प्रहरी वरिष्ठ हवल्दारहरु सहभागी भएका छन् । उक्त तालिमबाट स.प्र.ब.ह.हरुले  FC, BC, MR, सशस्त्र प्रहरी ऐन तथा नियमावली, मानवअधिकार लगायत से.मु. तहका फौजी कला सम्बन्धी सम्पूर्ण ज्ञानहरु हासिल गर्नेछन् ।