स.प्र.प. को प्रथम प्रवचन

मिति २०८१।०१।१० गते यस तालिम शिक्षालयका निमित्त समादेशक सशस्त्र प्रहरी उपरिक्षक बिर सिह शाहूको प्रमुख आतिथ्यतामा "सि.सं. ३ ्सशस्त्र प्रहरी परिचर आधारभूत तालिम" को प्रथम प्रवचन कार्यक्रम सम्पन्न भएको छ । ८ हप्ता अवधिको उक्त तालिममा ८१ जना सशस्त्र प्रहरी परिचर प्रशिक्षार्थीहरु सहभागी भएका छन् ।