प्रथम प्रवचन

मिति २०८०।११।०८ गते यस तालिम शिक्षालयमा  UNMISS FPU Pre-Deployment Training को मजकुर राष्ट्रिय सशस्त्र बल प्रशिक्षण प्रतिप्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीको प्रमुख आतिथ्यतामा प्रथम प्रवचन कार्यक्रम सम्पन्न भएको छ । १२ हप्ता अवधिको यस Pre-Deployment  तालिममा 195 सशस्त्र प्रहरी कर्मचारीहरु सहभागी रहेका छन् ।