UNITAR

आज मिति २०८१।०१। १० गते यस तालिम शिक्षालयमा सशस्त्र प्रहरी नायव महानिरीक्षक लक्ष्मण बहादुर सिंहको प्रमुख आतिथ्यतामा  Train the Trainers Level I Course को प्रथम प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।  १० कार्यदिन  अवधिको उक्त तालिममा २४ जना सशस्त्र प्रहरी अधिकृतहरु सहभागी भएका छन् ।