Train the Trainers Level I Course समापन

सशस्त्र प्रहरी बल,नेपाल यू.एन.शान्ति स्थापना तालिम शिक्षालय ककनीमा मिति २०८१।०१।१० गते देखि United Nations Institute for Training and Research(UNITAR) को सहकार्यमा संचालन भएको " Train the Trainers Level I Course" मजकुर राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीको प्रमुख आतिथ्यतामा मिति २०८१।०१।२१ गते सम्पन्न भएको छ ।