Assessment of Operational Capability(AOC) परीक्षा

सशस्त्र प्रहरी बल नेपाल यू.एन.शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा संचालन भइरहेको UNMISS FPU Pre-Deployment तालिममा तालिमरत सशस्त्र प्रहरी कर्मचारीहरुको Assessment of Operational Capability (AOC) परीक्षा अन्तर्गत Demonstration कार्यक्रम सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधानको प्रमुख आतिथ्यतामा मिति २०८०।१२।१४ गते सम्पन्न भएको छ ।