सि.सं.407 बिल्लादार तालिमको अन्तिम प्रवचन

मिति 2081।02।23 गते यस तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले संचालित सि.सं. 407 बिल्लादार तालिमको अन्तिम प्रवचन गर्नुभएको छ । ८ हप्ता अवधिको उक्त तालिममा 52 जना प्रशिक्षार्थीहरुले उक्तात तालिम कुशलतापूर्वक सम्पन्न गरेका छन् ।