निरीक्षण कार्यक्रम समापन

मिति 2081।02।22 गते सशस्त्र प्रहरी बल, नेपाल केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाईहरुको छनौट तथा इकाईहरुको योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश 2080 बमोजिम मजकुर राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठानका सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक तेज प्रसाद पोखरेलको टोलिबाट यस तालिम शिक्षालयको प्रथम चरणको निरीक्षण सम्पन्न भएको छ ।