Toggle Menu

नेपाल ए.पी.एफ. अस्पतालद्धारा अन्य स्वास्थ्यसंग सम्बन्धित कार्यालयहरुसंग भएका सम्झौताहरुको विवरण

सि.नं.प्रथम पक्षद्वितीय पक्षसम्झौता सुरु भएको मितिसम्झौता अवधिसम्झौताको संक्षिप्त विवरण (MoU)कै.
१.सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतकर्णाली केयर ईन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली., बिरेन्द्रनगर-४, सुर्खेत२०८१/०९/१११ वर्षसशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरु, निजका आश्रित परिवारहरु, वीरगती प्राप्त स.प्र.क.का आश्रित परिवारहरु बिरामी भई उपचारको लागि कर्णाली केयर ईन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. सुर्खेतबाट प्राप्त हुने स्वास्थ्य उपचार सेवाहरुमा छुट सुविधा उपलब्ध गराउन सम्झौता भएको ।-