सि.सं.479 से.मु. हतियार तालिमको अन्तिम प्रवचन

सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालयमा संचालित सि.सं.479 से.मु. हतियार तालिमको अन्तिम प्रवचन मिति 2081/03/16 गते यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको छ। मिति 2081/02/13 गतेदेखि सुरु भएको यस तालिममा 50 जना सशस्त्र प्रहरी सहायक हवल्दारहरु सहभागी भएका थिए र उक्त तालिममा सशस्त्र प्रहरी सहायक हवल्दार सन्तोष सिंह प्रथम हुन सफल हुनु भएको छन्।