कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको उच्च रक्तचाप तथा मधुमेह स्क्रिनिङ्ग कार्याक्रम

मिति 2081।06।10 गते यस तालिम शिक्षालयमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको उच्च रक्तचाप तथा मधुमेह स्क्रिनिङ्ग गरिएको र स्क्रिनिङ्ग पश्‍चात उच्च रक्तचाप तथा मधुमेहको जोखिममा रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई आवश्पक परामर्श तथा स्वास्‍थ्य शिक्षा प्रदान गरिएको थियो ।