बिल्लादार तालिमको प्रथम प्रवचन

मिति २०८०।१२।१८ गते यस तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण ढकालको प्रमुख आतिथ्यतामा "सि.सं. ४०७ बिल्लादार तालिम (स.प्र.ज.) "को  प्रथम प्रवचन कार्यक्रम सम्पन्न भएको छ । ८ हप्ता अवधिको उक्त तालिममा ५७ जना सशस्त्र प्रहरी जवानहरु सहभागी भएका छन् ।